मुख्य समाचार


सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि छापावाल सुनको प्रतितोला...

  • २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ...

  • नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु. १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...

  • सात वर्ष अघि जिम्वाल खानदानमा जुनेली भित्रिंदा सबैले भाग्यमानी रहिछे भन्थे । नभन्दै खान लाउनको कुनै कमी थिएन । घरमा नोकर चाकर थिए । कामको पनि त्यति चटारो थिएन । सबै भरिपूर्ण हुँदा पनि जुनेलीलाई केही अभाव खट्किरहेको थियो । गाउँघर छरछिमेकमा पनि गाइँगुई...

  • प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल सम्मानित भएका छन । मेरठ पत्रकार महासंघ र भाजपा उत्तरप्रदेशले धिताललाई उच्च सम्मान दिएको हो । त्यसक्रममा भारतको संघीय राजधानी दिल्लीसँग जोडिएको जिल्ला मेरठ स्थित भाजपाको प्रदेश कार्यालयमा प्रदेश...

  • बाँकेको राप्तीसोनारी-९ ढकेरीमा आइतबारदेखि कविता स्वीट एण्ड डेरी पसल संचालनमा आएको छ । डेरीको राप्रपाका क्षेत्रीय उपाध्यक्ष तथा ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष सोहनलाल थारुले उद्घाटन गरेका थिए । उद्घाटन पछि प्रतिक्रिया दिदै अध्यक्ष थारुले ढकेरीमा...

  • निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिवेशनबाट अध्यक्षमा टेक बहादुर खड्का निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष खड्काले आफ्ना प्रतिद्वन्द्वी जितेन्द्र हमाललाई ४५ मतको अन्तरले पराजित गरेका छन् । खसेको २१७ मतमध्ये खड्काले १३० मत ल्याउँदा हमालले ८५ मत...

  • लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक...

  • महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुकालागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो...

  • निर्माण ब्यवसायी संघ बाँकेको निर्वाचनमा टेक बहादुर खड्काको प्यानललाई समर्थन गर्न हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेले अपिल गरेको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै हेभि ईक्पिमेन्ट ब्यवसायी संघ बाँकेका अध्यक्ष चक्रपाणी शर्माले टेक बहादुर खड्काको...