मुख्य समाचार


अपार्टमेन्टमा भित्तो जोडिएका छिमेकी जोडीले सहवासका बेला आवाज निकालेर दिक्क पारेपछि एक जना महिलाले लिखित रुपमै सन्देश पठाइन्, त्यसो नगर्न । तर उक्त दम्पत्तिले ती महिलाको लिखित गुनासोको...

  • मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट क्षतीग्रस्त भएका ७ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट जनही रु. १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका...

  • नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...

  • बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगा गाउँमा आगलागि भएको छ । घरमा बालेको आगोबाट आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यस गाँउमा प्राय सबैको फुसका छाना भएका घर छन । मंगलबार दिउसो करिब १ बजेको समयमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको...

  • बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो रिपोर्ट सार्वजनिक गरीएको हो । क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया...

  • फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए । चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म...

  • अदालतको फैसला विना ४० वर्ष भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको छ । अदालतले तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार परिवारले क्षतिपूर्ति मागे दिन...

  • नेपालमा पुन कोरोना संक्रमितको सँख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

  • सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ । ०.९५ प्रतिशतले घटेको बजार २५१४.३९ बिन्दुमा अडिएको छ । आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह...

  • सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी...