दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं. १३ का ५० वर्षीय...
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८स्२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार विहानदेखि...
ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय...
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्यूताइदिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको हो । बिहिबार...
नोवेल कोरोना (कोभिड-१९) का दौरान देशैभरी उत्कृष्ठ भूमिका खेलेका तिन जना स्वास्थ्यकर्मी 'कोभिड हिरो' घोषित भएका छन । एकाउन्टविलिटि ल्यब काठमाडौंले पहिलो पटक देशभरबाट उत्कृष्ट तीन जना कर्मचारीहरुलाई 'कोभिड हिरो' घोषित गरेको हो । एकाउन्टविलिटि ल्यबले जनस्वास्थ्य...
बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा...
साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा सुधारियो । समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र...
एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका-५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा-२ स्थित बाटो...
उद्यमशीलताको विकास र महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको हो 'ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो' । सोही अभियानको निरन्तरता स्वरुप कोरोना प्रकोपका बाबजुद देशभरिका १ सय ५० भन्दा बढी महिलाहरूलाई आधारभूत तालिम प्रदान गरेको छ । काठमाडौंमा...
२५ बर्षिय युवतीले आफुलाई बलजफती जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिइन । प्रहरीले युवतीमाथी जबरजस्ती करणी गरेको उजुरी र युवतीको साबिति बयानको आधार निजकै चिनजानेको ब्यक्तीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि हिरासतमा...