रुरु जलविद्युत परियोजना लिमिटेडको धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आजबाट विक्री खुला हुँदै छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम...
आसन्न पत्रकार महासंघको निर्वाचनकालागि लुम्बिनी प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन । बिहिबार लुम्बिनी प्रदेश निर्वाचन समितिले जारी गरेको उम्मेद्धारहरुको प्रथम नामावालीमा ५२ जनाको नाम समावेश गरीएको छ । प्रदेश अध्यक्षमा धनश्याम गौतम, बसन्त...
बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकका समचारदाता डिल्ली शाही सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाको १२ र १३ नं. वडालाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा शाही सम्मानित भएका हुन् । बिहिबार बाल अधिकार समितिको आयोजनामा भएको कार्यक्रममा...
अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु...
सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो । आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी...
बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि भएको छ । ब्रिटिश सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार...
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा...
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो । बुधबार समग्रमा नेप्से परिसूचक ४३...
तपाईंले पक्कै पनि इनार देख्नुभएको छ होला । कतिले इनारबाट पानी पनि झिकेको हुनुपर्छ । आफ्नै घरमा नदेखेपनि अन्यत्र देख्नुभएको हुनसक्छ । तर तपाईंले हालसम्म जति पनि इनार देख्नुभएको छ, त्यो सबै गोलो आकारको देख्नुभएको होला । चारकुने इनार सायदै बनाइन्छन् तसर्थ...
सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध...