बाँकेमा समुदायस्तरमा तिब्र रुपले फैलिरहेको कोरोना संक्रमण अब संक्रमितहरुको उपचार तथा रेखदेख गर्ने अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरुमा पनि उल्लेख्य रुपमा देखिन थालेको...
दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका-७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर...
काठमाडौंमा आज बिहानीपख भूकम्पकको धक्का महशुस गरिएको छ । काठमाडौंको कलंकी केन्द्रविन्दू भई भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । ३.५ रेक्टर स्केल मापन गरिएको छ । मध्यरातमा गएको भूकम्पका...
बाँकेमा कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाउनेको सँख्यामा उल्लेख्य बेद्धि भएको छ । हरेक दिन जिल्लाभित्रका तथा बिभिन्न जिल्लाबाट उपचारकालागि बाँके आएका ब्यक्तिहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन । यसैबिच मंगलबार दिनभरमा ८ जनाको मृत्यु भएको...
दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय...
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड-१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख...
बाँकेमा मंगलबार १०६ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र...
बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको...
पछिल्लो२४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको...
कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार (भोली) मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । संक्रमण फैलिँदै गएकाले...