बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा...
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् । ओलीले आज बिहान १०ः३० बजे बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । बैठकको...
नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...
बाँके र बर्दियामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । शनिबार मात्र बाँके र बर्दियाका ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरिएकोमा २०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगन्ज...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । शनिबार दिउँसो थप एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २, बाँकेकी ७२ बर्षिया कोरोना संक्रमित महिलाको...
नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमो नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ९६ रनमा समेटियो । नेदरल्यान्ड्सका...
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । कोभिड–१९ संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । कोरोना भाइरस संक्रमित...
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री...
२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा...
आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा आजको दिनलाई लिने गरिन्छ । वि.सं. २०६२ / ६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०५९ जेठ ८ गते...