गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये...
प्रेस संगठन बाँकेले लुम्बिनी प्रदेश सरकारको 'सञ्चारमाध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक' प्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस संगठन बाँकेको भर्चुअल विधिबाट भएको बैठकले प्रदेश सरकारको संचार विधेयक प्रति आपत्ति जनाएको हो । हाल प्रदेश...
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–९ मा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण गरिएकोछ । सोमबार एक कार्याक्रमकाबीच निर्माण सम्पन्न भएको उक्त सामुदायिक भवन उद्घाटनपछि हस्तान्तरण गरिएको हो । राजापुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष...
लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ । सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर पक्राउ गर्नु गलत रहेको ठहर गरेको...
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले...
नेपाल मजदुर किसान पार्टीले बाँकेको भेरी अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मजदुर किसान पार्टीले सोमबार भेरी अस्पताल नेपालगन्जलाई २ लाख बराबरको स्वास्थ्य सामग्री (N 95 मास्क) सहयोग गरेको भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद...
आइतबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १४८ नमुना मध्ये, ४८ जनामा...
नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो । गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको...
प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो । जेठ ३ गते नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) एकता भएर नेपाल कम्युनिस्ट...