मुख्य समाचार


आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते...

  • सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार...

  • पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु...

  • लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा फर्किएको हो । मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो ।...

  • सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र...

  • बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभा सोमबारबाट सुरु भएको छ । सभाको पहिलो दिन सोमबार कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...

  • आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद...

  • नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट म्युटेसन भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ म्युटेसन भेटिएको जानकारी दिएका छन् । उनका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि...

  • नेपाल बसोबास बस्ति संरक्षण समाजले कोरोनाका कारण प्रभावित बाँकेका ३ सय ५६ घरधुरीलाई राहत वितरण गरेको छ । कोभिड यलाईन्स फर नेपाल (COVIDE ALLIANCE FOR NEPAL) संघको सहकार्यमा बसोबास बस्ति संरक्षण समाजले जिल्लामा रहेका सुकुम्वासी तथा बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न...

  • ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको । पक्राउ पर्नेमा स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला,...