मुख्य समाचार


नेकपा एमालेको राप्तिसोनारी गाउँपालिकास्तरिय अधिवेशनमा विवाद देखिएको छ । एमालेको एकपक्षले हिजै अधिवेशन सम्पन्न भइ अध्यक्षमा मनोज केसी निर्वाचित भएको बताइरहदा हालका अध्यक्ष तुल्सीराम...

  • हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले...

  • बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा...

  • हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा...

  • नेकपा एमालेको देशैभर एकसाथ आज सम्पन्न गर्ने भनिएको स्थानिय तहको अधिवेशनमा बाँकेका ८ पालिकामध्ये ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ वटा पालिकामा सर्वसम्मत हुन नसकेपछि अधिवेशन आज स्थगित भएको छ । ८ वटा स्थानीय तहमध्ये ६ वटा पालिकामा सर्वसम्मत...

  • नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीलाई कार्यालयमा स्वागत गरिएको छ । मंगलबार आयोजित कार्यपालिका बैठकमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख...

  • यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको छ । विभागले गत साता नै आवेदन खुला गर्ने तयारी गरे पनि प्राविधिक समस्याले गर्दा मंगलबारबाट खुला गरेको विभागले जनाएको छ । सेवाग्राहीले...

  • राष्ट्रियसभाका २० जना सदस्यहरुको कार्यकाल आगामी फागुन २० गते सकिने भएको छ । २०७५ असार ४ गते भएको गोलाप्रथामा ४ वर्षे कार्यकाल कायम भएका २० सांसद्लाई प्रतिस्थापन गर्न नयाँ निर्वाचन गर्नुपर्ने छ । यसकै लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन...

  • नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा।बालकृष्ण चापागाईंलाई प्रचार...

  • नेकपा एमालेको पालिकास्तरिय अधिवेशन देशभर आज एकैदिन सम्पन्न हुदैछ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले जुम मार्फत उद्घाटन गर्ने बताइएको छ । गत ६ गते शनिबार वडा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले पालिकास्तरिय अधिवेशन पनि सर्वसम्मत...