२२ भदौ, काठमाडौँ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी शनिबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय...
१४ भदौ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्रले दुई करोड लगानी डुबाएको हो । अभिनेता...
४ भदौ, काठमाण्डौं । सरकारले डिजिटल एप टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । गत वर्ष कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले सामाजिक सद्भाव बिथोलेको जनाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको...
३ भदौ, काठमाण्डौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै...
२ भदाै, काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन-३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले...
१ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ । भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गत वर्ष नेपालमा...
काठमाडौं । न्युयोर्कको टाइम्स स्क्वायर ठूला एलईडी स्क्रिन र चम्किलो ‘नाइट लाइफ’ले विश्वव्यापी चर्चित छ । संसारका ठूला ब्राण्ड यो थलोमा राखिएका भव्य स्क्रिनमा विज्ञापन देखाउने होडमा हुन्छन् । सेकेण्डको हिसाबले विज्ञापन गर्न पनि मिलियन डलर खर्च लाग्छ...
३१ साउन, कोहलपुर । 'मिस्टर नेपाल २०२४' को फाइनलिस्ट समिकरण पुरा भएको छ । देशभरबाट मिस्टर नेपालको फाईनलकालागी ३८ जना छनौट भएका छन । ३८ जनामध्ये बाँकेका सुभम वर्णवाल समेत छनौटमा परेका छन । कोहलपुर नगरपालीका वडा नं. १० का वर्णवाल नेपालगञ्जमा भएको अडिसनबाट...
२४ साउन, काठमाडौं । अभिनेता राजेश हमालले पुनरागमन गर्न लागेको फिल्मको नाम तय भएको छ । फिल्मको टाइटल ‘नरसिंहा अवतार’ तय गरिएको निर्देशक दिवाकर भट्टराईले जनाए । ‘टाइटल लोगो’ सार्वजनिक गर्दै मेकरले यसबारे जानकारी गराए । यो सोसल-एक्सन ड्रामामा अभिनेता...
२३ साउन, काठमाडौं । कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् । जस्तो, कथाले मागे कुनै...