नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा।लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले...
बाँकेको कोहलपुरबाट संचालित फेसबुक ग्रुप कोहलपुर ग्यालरीको फोटो प्रतियोगिता आजदेखी सुरु हुँदैछ । ग्रुपमा समावेश सदस्यहरुलाई लक्षित गरी ग्यालरीले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भाग लिन चाहने ब्यक्तिले ग्यालरीमा आफ्नो एकल फोटो...
सुन्दरी गायिका पारु राई नयाँ म्युजिक भिडियोसहित लामो समयपछि दर्शक श्रोतामाँझ फेरि आउदै छिन् । युके कर्मथलो भएकी पांचथरकी पारुले सुनसरीको इटहरीमा रहदाँ साँगीतिक क्षेत्रमा आफ्नो छाप छाडेकी थिईन । “प्यास” नामक गिती एल्बम रिलिज गरिसकेकी पारुले सो एल्बमबाट...
भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका छोटा राजनलाई...
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको...
लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार नयाँ नियुक्त...
भारतीय अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएको छ । बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि कंगनाको ट्वीटर अकाउन्टमा ताला लागेको अनुमान गरिन्छ । कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी...
माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् । बिल र मेलिन्डाले सामाजिक...
गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै...
कलासी प्रोडक्सनले निर्माण गरेको पहिलो वेब सिरिजको पोस्टर सार्वजनिक गरीएको छ । रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज 'ईओजी (Errors of God)' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर...