२६ साउन, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका-७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर-६, भाप्रका...
२३ साउन, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ । बस स्कुल बिदा भए घर फर्किँदै थियो...
१६ साउन, सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर नेपालगनज आउँदै गरेको हेलिकप्टर सुर्खेतको लेकबेशीमा आकस्मिक अवतरण गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि वीरेन्द्रनगर ल्याउन हेलिकप्टर गएको थियो । मौसम खराबीका कारण लेकबेशी नगरपालिका-६,...
२४ असार, जुम्ला । जुम्ला पुग्नेहरुका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानिको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरुको बाक्लै भिड लाग्छ । तातोपानीको मुहानकै नामबाट नामाकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै...
१७ असार, सुर्खेत । भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका...
मुगुको छायानाथ रारा नगरपालिका-९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर : सुरेश आचार्य/रासस
३ असार, सुर्खेत । सुर्खेतमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी...
१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ...
३० जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ...
२८ जेठ, काक्रेविहार (सुर्खेत) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश...