प्रदेश नं. ६


१ कात्तिक, सुर्खेत । श्रीमतीलाई १५ हजार भारुमा बेचेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई २४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-७, का ६१ वर्षीय...

  • २५ असाेज, सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका...

  • २४ असाेज, काेहलपुर । नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा घाइते भएका मध्य तीन जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको...

  • ८ असाेज, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैया सहित पक्राउ प्रहरीले नेपालगन्जबाट दुई जनालाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय...

  • ३ असोज, सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए । उनका अनुसार ६ महिना अघिदेखि...

  • २७ भदौ, सर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को शुक्रबारका लागि निर्धारित चुनाव स्थगित भएको छ । विद्यार्थीहरुले दायर गरेको एक रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम...

  • १६ भदाै, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा...

  • १५ भदौ, सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले यस्तो धारणा राखेका हुन । आगामी मंसिरमा...

  • १४ भदाै, काेहलपुर । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतबाट कोहलपुर आउँदै अटाे दुर्घटनामा परेकाे छ । यात्रु बाेकेर काेहलपुर तर्फ आउदै गरेको भे१ह ६६७० नम्बरको अटो देउराली नजिकै दुर्घटनामा परेकाे हाे । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । घाइतेलाई...

  • ९ भदौ, सुर्खेत । सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो। सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयुक्त यातायातबाट छुट्ने गाडीमा...