जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ-राजेन्द्र पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सभागी हुने निश्चित भएको छ । बालुवाटारमा आज प्रधानमन्त्री ओलीसँग जसपाका अध्यक्ष...
चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर...
चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ । एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका...
सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको उनले बताए । सरकारले निजी क्षेत्रका संघसंस्थालाई...
सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै शनिबार आव २०७८/०७९ को पूर्ण आकारको बजेट सार्वजनिक गरेको हो । बजेटमा सरकारले कोरोनाविरुद्धको खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि...
आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष...
आज बिहान बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत...
उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । १४ औं गणतन्त्र दिवसका अवसरकारमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले राजनीतिक समस्या समाधानमा आशा ब्यक्त गरेका हुन । वर्तमान राजनीतिक...
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...