सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत परेको छ...
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले जानकारी...
सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका...
त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर...
जनता समाजवादी पार्टी जसपाको विवादबारेको मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको आजको इजलासले कागजपत्र झिकाउने निर्णय गरेको छ । त्यस्तै आउँदो ६ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि भएको...
नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ५७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा...
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले...
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर...
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक...