आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज...
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीमा सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ । यस्तै देशभरबाट उल्लेख्य संख्यामा...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई...
आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा।भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘....अध्यक्षज्यूले २०७८ साल असोज...
पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं...
गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ । उनी अमेरिकी नागरिक हुन् । एक पटकको प्रवेशाज्ञा (भीसा) प्राप्त अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले...
तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधबार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ । आज अपी पावर...
नेपालमा कोभिड-१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुनेको दर्ता प्रक्रिया शुरु भएको छ । इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट (आईभीआई)ले नेपालमा सानोफी र जीएसकेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागेको हो । सानोफी र जीएसके...
गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १० मध्यमार्गी नेताहरूबीच नै फूट आएको छ । गत शुक्रवारदेखि आइतवारसम्म चलेको केन्द्रीय कमिटी बैठकमा दश भाइमध्ये कतिपय नेताहरू चुप बसेका...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि...