काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल टियु क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई...
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चार महिनापछि अवकासमा जाँदैछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ । थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास...
सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी डाकिएको बैठकमा विभिन्न ६ वटा एजेन्डामा छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्नका लागि स्थायी समिति बैठक आज बस्न लागेको हो । आज दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने...
वि.सं. २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको धरहराको लोकतन्त्र दिवसका दिन उद्घाटन हुने भएको छ । पुनर्निर्माण सम्पन्न भएको धरहराको यही वैशख ११ गते अर्थात लोकतन्त्र दिवसको दिन उद्घाटन गरिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बोलाएको भन्दै प्रचण्ड आजको सर्वदलीय बैठकमा नजाने भएका हुन् । प्रचण्ड निकट...
प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसद अधिवेशन, कोरोना...
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई...
नेपाल क्रिकेट सङ्घ ९क्यान०ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका...