प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटि बैठक आज (आइतबार) पार्टी.....
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । झण्डै आधा सताब्दी (४९ वर्ष) उमेर पार गरेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका.....
नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड-माधव समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिए । तयसअघि शनिबार केन्द्रीय.....
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री.....
संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन् । गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना सभामा सहभागी ह्यारिसको तस्वीर सहित एक ट्विट गरेका.....
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कोहलपुरले सरकारका विरुद्ध सडक प्रदर्शन गरेको छ । काँग्रेस ११ र ५ नं. वडा समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन । प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै समितिले विरोध जनाएको.....
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे रक्षार्थ जस्ताेसुकै परिस्थितिकाे सामना गर्न तयार हुनुपर्ने अवस्था आएकाे बताएका छन । नेपालकाे ईतिहासमा पहिलाे पटक नेपाली जनताद्वारा लिखित संविधानकाे हत्या गर्न खाेजिएकाले आफुमा आक्राेश पैदा भएकाे बताउँदै प्रचण्डले संविधान र गणतन्त्रको रक्षार्थ.....
नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलिका सबै फेहरिस्त बाहिर ल्याउन संचारकर्मिलाई आग्रह गरेका छन । प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बाेल्दै अध्यक्ष नेपालले २०२८ सालदेखिकाे सबै फेहरिस्त आम नागरिकसामु छर्लंग पारिदिन आग्रह गरेका हुन । नेपाल प्रज्ञा प्रतिष्ठानकाे.....
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४).....
नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अविश्वास सिर्जना गर्ने र भ्रम छर्न केपी ओली गुटले प्रयास गरिरहेको पनि आरोप लगाए.....
निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा...
प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त...
नेपाल बसोबास बस्ती संरक्षण समाज बाँकेको पाँचौं जिल्ला अधिबेशन आईतबार सम्पन्न भएको छ । समाजको केन्द्रीय उपाध्यक्ष धन कुमारी आले प्रमुख उपस्थितीमा कोहलपुरमा...
बाँकेमा कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । सुरुवाती दिनहरुमा कोरोनाको हबका रुपमा उदाएको बाँकेमा आईतबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाका...