प्रदेश नं. ५ » Home
राप्ति नदीमा बेपत्ता भएका शर्माको शव भेटियो

राप्ति नदीमा बेपत्ता भएका शर्माको शव भेटियो

बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा शनिबार पिकनिक खान जाँदा नदिमा डुबेर वेपत्ता भएका कोहलपुर-१२, चप्परगौडीका शिव शर्माको आईतवार बिहान राप्ती नदीमा शव फेला परेको छ । कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका शिव शर्मा शनिबार अगैयामा पिकनिक खान जाँदा पौडी खेल्न भनी नदिमा पसेका थिए । नदीमा वेपत्ता.....

तिलकको दिनमै मृत्यु

तिलकको दिनमै मृत्यु

नेपालगन्जका एक युवा आफ्नो तिलकको दिनमै मृत अवस्थामा फेला परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षिय मनोज पासी आईतबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६, हुलाकी सडकको छेउमा रहेको पानीको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका.....

आदर्श विद्यालयमा ‘ट्यालेन्ट हन्ट’

आदर्श विद्यालयमा ‘ट्यालेन्ट हन्ट’

नेपालगञ्जस्थित आदर्श माविले विद्यार्थीकालागि ट्यालेन्ट हण्ट कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थापक सञ्जय थापाले उदघाटन गरेका थिए । ट्यालेन्ट हण्टमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न विधामा आ-आफनो.....

नेपालगन्ज क्याम्पसको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज क्याम्पसको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज क्याम्पसले दोस्रो ब्याजका विद्यार्थीहरुलाई विदाई गरेको छ । शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी क्याम्पसले पुराना विद्यार्थीलाई बिदाई तथा नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । क्याम्पस प्रमुख निशान्त शाक्यको सभापतित्व तथा क्यान ५ नं. प्रदेशका सचिव भोजराज तिमल्सीनाको प्रमुख उपस्थितीमा.....

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

चट्याङ लागेर दाङमा ३ जनाको मृत्यु

दाङमा चट्याङ लागेर शनिबार ३ जनाको मृत्यु भएको छ । शनिवार दिउसो १ बजेको समयमा दाङको तुलसीपुर उपमहानगर ७ नवलपुर स्थित गीता चौधरीको घरमा चट्याङ परेको थियो । चट्याङ लागेर ७ वर्षकी छोरी सृष्टि चौधरी र छिमेकी ५४ वर्षकी लक्ष्मी आचार्य घाइते भएका थिए । घाइतेलाई उपचारका लागि राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर दाङ.....

पिकनिक खान गएका शर्मा वेपत्ता, खोजी कार्य जारी

पिकनिक खान गएका शर्मा वेपत्ता, खोजी कार्य जारी

बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैयामा पिकनिक खान गएका एक ब्यापारी वेपत्ता भएका छन् । कोहलपुर घर भई अगैयामा ब्यवसाय गर्दै आएका शिव शर्मा वेपत्ता भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पौडी खेल्नकालागि नदिमा गएका ४२ वर्षिय शर्मा वेपत्ता भएपछि खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । शनिबार.....

गन्दर्भ समुदायका १० परिवारलाई खाद्यान्न वितरण

गन्दर्भ समुदायका १० परिवारलाई खाद्यान्न वितरण

कोहलपुर जेसीजले गन्दर्भ समुदायका १० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । जेसिजका ४ सिद्धान्तमध्ये सामुदायीक विकास सिद्धान्तका आधारमा शनिबार गन्दर्भ वस्तीमै पुगेर खाद्यान्न सामाग्री वितरण गरीएको कोहलपुर जेसिज २०२० का अध्यक्ष संगम खनालले जानकारी दिए । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको.....

नगरभित्रका आदर्श सासु-बुहारी सम्मानित

नगरभित्रका आदर्श सासु-बुहारी सम्मानित

बाँकेको कोहलपुरमा पहिलो पटक आर्दश सासु-बुहारी सम्मानित भएका छन । कोहलपुर-११ बसपार्क रोडमा रहेको वन वाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरेको हो । प्रबुद्ध जेष्ठ नागरीक मञ्च कोहलपुरको सभाहलमा आयोजित एक कार्यक्रमकाबिच आदर्श सासुका रुपमा कोहलपुर नगरपालिका.....

जानकीमा हात्तिपाईले विरुद्धको अभियान सुरु

जानकीमा हात्तिपाईले विरुद्धको अभियान सुरु

जानकी गाउँपालिका हात्तीपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु भएको छ । गाँउपालिका अध्यक्ष राम निवास यादवले हात्तिपाईले रोग विरुद्धको औषधि खाएर पालिका स्तरमा अभियानको सुभारम्भ गरेका हुन । बाँकेका ८ वटै स्थानीय तहमा माघ २५ गतेदेखी फागुन ५ गतेसम्म औषधी खुवाउन अभियान सुरु गरीएको छ । गाउँपालिका अध्यक्ष.....

हात्तीपाईले रोग विरुद्धको अभियान सुरु, मेयर-उपमेयरले खाए औषधि

हात्तीपाईले रोग विरुद्धको अभियान सुरु, मेयर-उपमेयरले खाए औषधि

बाँके जिल्लामा हात्तीपाइले रोग निवारणकालागि आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । आगामी फागुन ५ गतेसम्म संचालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमका बिच जिल्लामा रहेका सरकारी.....

Nabintech
  • पार्टी एकता प्रधानमन्त्री बन्नका लागि होइन : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकता प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन । तत्कालिन...

    वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगियो

    कोरोना भाइरसको प्रकोप फैलिएको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । कोरोना भाइरसबाट प्रभावित...

    प्रधानमन्त्री ओली, प्रचण्ड र बादल कोहलपुर आउँदै

    नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका अर्का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा गृहमन्त्री रामबहादुर थापा 'बादल' लगाएतका...

    कफीका रुख सुक्दै गएपछी प्युठानका किसान चिन्तित

    किसानले बर्षौंदेखी दु:ख गरि गरि हुर्काएका कफिका रुखहरुमा भरीला दाना फलाएर पाक्ने अनि टिपेर बेच्ने बेलामा एक्कासी भरीला दाना सहितका रुखहरु सुक्न थाले पछि...

    उद्योग वाणिज्य महासंघ अध्यक्ष राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच भेटघाट

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच शुक्रवार भेटघाट भएको छ । भेटघाटमा महासंघ...

    प्रेस युनियन बाँकेको अध्यक्ष र सचिब पदका लागि मतदान शुरु

    नेपाल प्रेस युनियन बाँकेको नेतृत्वको लागि शुक्रबार बेलुकादेखि मतदान प्रक्रिया शुरु भएको छ । तीन दिनदेखि लगातार नेतृत्वको लागि भएको सहमति प्रयास असफल...

    भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार, प्रहरी जवानले गरे आफैलाई गोली प्रहार

    भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी...

    सुर्य थापालाई युवा संघ नेपालका नेता सेर्पालीको चेतावनीः थुतुनो सम्हाल, जसको आडमा बोल्दै छाै त्यो कति दिनसम्म चल्छ ?

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका नेता सुवोधराज सेर्पालीले नेकपा केन्द्रिय सदस्य सुर्य थापालाई राजीनामा...