Skip
प्रदेश नं. ५ » Home
पकौडा बेचेरै ५ जनाको परिवार पाल्छिन् कमला

पकौडा बेचेरै ५ जनाको परिवार पाल्छिन् कमला

कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा बेच्दै आएकी छन । पकौडा बनाएर बेच्ने बाहेक अन्य कुनै.....

झेलुङ्गे पुलको उद्घाटन

झेलुङ्गे पुलको उद्घाटन

बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो । बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन गरेकी थिइन् । बानीयाभार झोलुङ्गे पुल निर्माण उपभोक्ता.....

प्रदेश ५ मा कृषिमा अनुदानै अनुदान

प्रदेश ५ मा कृषिमा अनुदानै अनुदान

प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा.....

भेरी अञ्चल अस्पतालमा बोन एण्ड ओस्टियोपोरोसिस क्लिनिक सञ्चालनमा

भेरी अञ्चल अस्पतालमा बोन एण्ड ओस्टियोपोरोसिस क्लिनिक सञ्चालनमा

उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने बताउनुभएको छ ।  नेपालगन्जको समुदघाटन गदै मन्त्री यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई स्तरबृद्धि गरी शैया थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । १ सय ५० शैया रहेको.....

शुसील कोईराला प्रखर क्यान्सर अस्पतालद्धारा बहिरङ्ग सेवा सुरु

शुसील कोईराला प्रखर क्यान्सर अस्पतालद्धारा बहिरङ्ग सेवा सुरु

बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पताललाई सुविधा.....

मध्यपश्चिमको टिम दाङ प्रस्थान

मध्यपश्चिमको टिम दाङ प्रस्थान

दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट, आशिष राना, सन्दीप नेपाली, सुमन डाँगी र शिव डाँगी.....

एक वर्षमै दुई करोडका खसी बिक्री

एक वर्षमै दुई करोडका खसी बिक्री

बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक वर्षमै २ करोडको खसी खरिद गरेर बिक्री गरेको हो । संकलन.....

भु.पु. सैनिकहरुले समान सेवा सुबिधा  नपाएको गुनासो

भु.पु. सैनिकहरुले समान सेवा सुबिधा नपाएको गुनासो

नेपाली मुलका भारतीय भु.पु. सैनिकहरु सेबा सुबिधा भारतीय सैनिकको सरह नभएको गुनासो गरिएको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व भारतीय सैनिकहरुले सो कुरा बताएका हुन । भारतीय सेनामा काम गरि भुतपुर्व जीवन बिताईरहेका पौने ३ लाख नेपालीहरुले भारतीयले बराबर कुनै चिजमा पनि सेवा र सुबिधा नपाएको.....

कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा

कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा

कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण पनि हरेक स्थानिय तहले असार १० गते आप्mनो नगरसभा बोलाई.....

खजुरा गाउँपालीकाको गाउँसभा सुरु

खजुरा गाउँपालीकाको गाउँसभा सुरु

खजुरा गाउँपालीकाले ५९ करोड ९४ लाख १७ हजारको बजेट बिनियोजन गरि गाउँसभा सम्पन्न गरेको हो । गाउँसभामा निति तथा कार्यक्रम सार्बजनीक गर्र्दै खजुरा गाउँपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले कृषी उपज बिक्रीका लागी ब्यवस्थित कृषी हाटबजार ब्यवस्था गर्ने, कृषकहरुलाई अनुदान तथा प्रोत्साहन, कृषि बिमा, पशु बिमा.....

Nabintech
  • बाघको आक्रमणबाट ज्यान गुमाएकालाई १० लाख क्षतीपूर्ति

    बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर...

    फेरी बस पल्टीयो, १३ जनाको घटनास्थलमै मृत्यु

    दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो...

    दाह्री ग्याङले कोहलपुरमा जेब्राक्रसीङ बनाउने

    कोहलपुरमा दुर्घटना बढेपछि स्थानिय युवाहरु ट्राफिक चिन्ह मर्मत गर्न अग्रसर देखिएका छन । दाह्री ग्याङमा आवद्ध युवाहरु कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत...

    तिलोत्तमा एक महिलाको चक्कु प्रहार गरी हत्या

    रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा(१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घाँटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले...

    आफ्नै भवनमा सर्यो एभरेष्ट बैंक, नवनिर्मित भवन उद्घाटन

    एभरेष्ट बैंक लि. नेपालगंज शाखाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । नव-निर्मित भवन उद्धघाटनसँगै बैंकले सोही भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको...

    हिउँको च्यादर ओढेकी रारा (फोटोफिचर)

    पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् । रारामा...

    नेपालमै बन्दैछ, गिनिजबुकधारीको पहिलो संग्राहलय

    गिनिजबुकमा नाम लेखाउने कीर्तिमानीको संग्रहालय आजसम्म बनेको छैन । संसारमै नभएको संग्रहालय नेपालमा बनाउन उल्टो मोटरसाइकलयात्री चित्र कार्कीले प्रयास...

    नेपालको नयाँ नक्सा बन्दै, लिम्पियाधुरा समेटीने

    भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको...