अर्थ » Home
सरकारले घटायो कोरोना परीक्षणको शुल्क

सरकारले घटायो कोरोना परीक्षणको शुल्क

सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित.....

मोटरसाईकल चोरीमा संलग्न गिरोह पक्राउ

मोटरसाईकल चोरीमा संलग्न गिरोह पक्राउ

बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ परेका ब्यक्तिहरुले बाँकेका विभिन्न स्थानबाट.....

एमसीसी परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयको दाबी

एमसीसी परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयको दाबी

विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) अन्तर्गतको परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले पहिलेको जस्तै अहिले पनि सरकारको एमसीसीप्रतिको अडान उस्तै रहेको बताउँदै भने, ‘शुरुदेखि नै एमसीसीप्रतिको स्ट्यान्ड उस्तै छ ।.....

निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता

निर्वाचन आयोगलाई ७ अर्बको सुनिश्चितता

अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले.....

२० दिनपछि खुल्यो तातोपानी नाका

२० दिनपछि खुल्यो तातोपानी नाका

सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर.....

चोरीको सामानसहित ३ वटा अटो-रीक्सा बरामद

चोरीको सामानसहित ३ वटा अटो-रीक्सा बरामद

बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित भटानपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा.....

मुद्रण संघ बाँकेको अध्यक्षमा पौडेल निर्वाचित

मुद्रण संघ बाँकेको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत तथा कोषाध्यक्षमा.....

कोहलपुरका हार्डवयर ब्यवसायीहरु संगठित

कोहलपुरका हार्डवयर ब्यवसायीहरु संगठित

बाँकेको कोहलपुर क्षेत्रका हार्डवयर ब्यवसायीहरु संगठीत भएका छन । शनिबार कोहलपुरको पार्टी प्यालेसमा भेला भएका व्यवसायीहरुको भेलाबाट कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरीएको छ । भेलाले युवा ब्यवसायी कुमार उप्रेतीको अध्यक्षतामा संघको १५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गणेश.....

रूपैडिहा घुम्न सरकारी गाडीको दुरुपयोग !

रूपैडिहा घुम्न सरकारी गाडीको दुरुपयोग !

पछिल्लो समय सरकारी सवारीसाधनको दुरूपयोग हुने क्रम बढ्दै गएको छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौंमा खरिद गरिएका सरकारी सवारी साधनहरू कार्यालयका उच्च अधिकारी र प्रहरी अधिकारीले व्यक्तिगत र घरायासी प्रयोजनमा प्रयोग गर्दा यस्तो दुरूपयोग बढेको हो । राज्यको कोष संरक्षण गर्ने अभिभारा बोकेका सुरक्षा.....

अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण

अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण

मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी अपाङ्ग तथा एकल महिला माया रोकायालाई जिविकोपार्जनमा सहजताकालागि एक थान सिलाई मेसिन हस्तान्तरण गरीएको हो । सिलाई मेसिनसँगै संस्थाकी सचिव प्रमिला शाहीले रोकायालाई.....

Nabintech
  • विभिन्न पार्टी परित्याग गरी २३ जना जसपामा प्रवेश

    विभिन्न दल परित्याग गरी २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । शनिबार बाँकेको कोहलपुरमा आयोजना गरीएको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा...

    प्रेस संगठन बाँकेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध...

    थोरै लगानीका व्यवसायको संरक्षण आवश्यक : लोकतान्त्रीक समूह

    बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा...

    ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी...