कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटा तथा लुमन्ती र वास नेपालका प्रतिनिधीहरुबिच शुक्रबार दिगो विकास सम्बन्धि छलफल भएको छ । कोहलपुर नगरपालिका कार्यालयमा भएको छलफलमा लुमन्ती र वासलाई नेपालको विकास निर्माणमा सहयोग गरिरहेको नेडरल्याण्डका प्रतिनिधी म्याको.....
सरकारले आर्थिक वर्ष २०७५|७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । “सरुवा गरिएका कर्मचारीले.....
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरी बार्षिक प्रगती सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक बर्षमा बैवाहिक अंगीकृत ८०० सहित १६ हजार ४५१ जनाले नागरिकता पाएका छन् । यसैगरी ६ हजार १९३ जनाले प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । ६ हजार १३३ जनाले.....
प्रहरीले अवैध भारतीय नोटसहित चार जनालाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो । प्रहरीले सिद्धार्थनगर नगरपालिका-१३ स्थित ह्वाइट.....
नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४|७५ का लागि आठ अर्ब ३७ करोड ६४.....
प्रदेश नं. ५ कि कृषि, सहकारी तथा भूमि ब्यवस्था मन्त्री आरती पौडेलकै रोहबरमा कोहलपुरमा आधुनिक बधशाला स्थापना तथा ब्यवस्थापन गर्ने बारे छलफल भएको छ । कोहलपुर नगरपालिका-१३ खड्कवारस्थित खड्कवार नमुना सामुदायिक होम-स्टेमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले बधशाला निर्माण निम्ति.....
काठमाडौं - मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर,.....
केही वर्षअघिसम्म राउटे समुदाय अरुले छोएको पानी पनि पिउँदैनथ्यो । पैसा छोए पाप लाग्छ भन्ने मान्यता बोकेको राउटे समुदाय आफूले बनाएका काठका भाँडाकुँडासँग अन्न साट्थ्यो । राउटे समुदायका महिलाहरू काठका भाँडासँग साटेर ल्याएको अन्न काठकै भाँडामा कुट्ने गर्दथे । यसरी राउटे समूदायका परिवारको गुजरा चल्थ्यो.....
सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि काठमाण्डौसम्म जानु पर्ने बाध्यतालाई हटाउनुकासाथै सर्टिङ्ग,.....
बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा भेरी अंचल अस्पतालको शैयामा छटपटाई रहेकी छन्। उपचारमा.....
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको...
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको...
काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं,...