अर्थ » Home
आईकाओले नेपाललाई कालो सूचीबाट हटायो

आईकाओले नेपाललाई कालो सूचीबाट हटायो

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन । समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिँदै उनले नेपालले आइकाओको उडान सुरक्षा मापदण्ड पूरा.....

सडक दुर्घटनामा दैनिक ५ को मृत्यु, ३१ जना घाइते

सडक दुर्घटनामा दैनिक ५ को मृत्यु, ३१ जना घाइते

१ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार आव २०७४|७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ११ हजार ३ सय १० जना घाइते भएका छन् । यो अनुपातमा सडक दुर्घटनाबाट.....

राष्ट्र बैंकले जलायो ४ खर्ब १२ अर्बका नोट

राष्ट्र बैंकले जलायो ४ खर्ब १२ अर्बका नोट

नेपाल राष्ट्र बैंकले हालसम्म ९असार ५ गतेसम्म० ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो । हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल राष्ट्र बैंंक मुद्रण व्यवस्थापन विभागका कार्यकारी.....

नेपाल र चीनबीच १० वटा सम्झौता

नेपाल र चीनबीच १० वटा सम्झौता

नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले.....

बाँकेमा पल्पी ब्रान्डका जुसहरूको बिक्री सुरु

बाँकेमा पल्पी ब्रान्डका जुसहरूको बिक्री सुरु

पल्पी ब्रान्डका जुसहरूको बिक्री नेपालगन्जमा सुरु गरिएको छ । युनाइटेड वेभरेज प्रालिका झन्डै एक दर्जन ब्रान्डहरूको एकसाथ नेपालगन्जमा बिक्री शुभारम्भ गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, युनाइटेड वेभरेज प्रालिका अध्यक्ष भेषराज दुवाडी, संस्थापक अध्यक्षसमेत रहेका कार्यकारी.....

३३ किलो सुन काण्ड : अर्का व्यापारी पनि समातिए

३३ किलो सुन काण्ड : अर्का व्यापारी पनि समातिए

३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् । उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । सुन तस्करी सम्बन्धी छानविनका लागि गठित समितिका एक सदस्यले पक्राउ परेका पोदारमाथि छानविन.....

सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने माग

सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने माग

नेपाल सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही सुरु गरेको भन्दै निर्माण व्यवसायीले विरोध जनाएका छन । उनिहरुले अन्य सरोकारवाला निकाय समेत दोषी रहेको ठहर गरेका हुन । निर्माण कार्यमा सरकार अन्र्तगत, प्राविधिक पक्ष, कानुनी जटिलता, झण्झटिलो प्रक्रिया लगायत कारणले सरकार स्वयं दोषी भएको व्यवसायीहरुले.....

अख्तियारद्वारा ४१ कर्मचारीसहित ७१ जनाविरुद्ध एकैपटक मुद्दा दायर

अख्तियारद्वारा ४१ कर्मचारीसहित ७१ जनाविरुद्ध एकैपटक मुद्दा दायर

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४१ जना कर्मचारीसहित ७१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। धादिङको मालपोत कार्यालय, नापी कार्यालय तथा वन कार्यालयका कर्मचारीहरुविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो। तत्कालिन गोगनपानी गाविस-६.....

पेट्रोल र डिजेलको भाउ घट्यो

पेट्रोल र डिजेलको भाउ घट्यो

नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २|२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको.....

कुखुराको सुलीबाट बिजुली

कुखुराको सुलीबाट बिजुली

कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका.....

Nabintech
  • विभिन्न पार्टी परित्याग गरी २३ जना जसपामा प्रवेश

    विभिन्न दल परित्याग गरी २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । शनिबार बाँकेको कोहलपुरमा आयोजना गरीएको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा...

    प्रेस संगठन बाँकेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध...

    थोरै लगानीका व्यवसायको संरक्षण आवश्यक : लोकतान्त्रीक समूह

    बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा...

    ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी...