अर्थ » Home
जुवा खालबाट ९ जुवाडे पक्राउ

जुवा खालबाट ९ जुवाडे पक्राउ

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा.....

भारु १० लाखसहित जफ्फारावादका खान पक्राउ

भारु १० लाखसहित जफ्फारावादका खान पक्राउ

अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रानाले.....

चितुवाको छालासहित कुशुमबाट तिन जना पक्राउ

चितुवाको छालासहित कुशुमबाट तिन जना पक्राउ

चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा ओसारपोसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँचमा.....

सात दिनभित्रै पशुपतिमा जलहरी जडान गरीने

सात दिनभित्रै पशुपतिमा जलहरी जडान गरीने

पशुपतिनाथको मन्दिरमा सात दिनभित्रै जलहरी जडान हुने भएको छ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । जलहरी पाटनका कालिगढले एक सातादेखि बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ । पशुपतिनाथमा क्षमापूजा.....

आईतबार ८ सयले बढ्यो सुनको भाउ

आईतबार ८ सयले बढ्यो सुनको भाउ

हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ.....

प्रधानमन्त्रीको बचाउमा उभिएका एकै वकिललाई ६ लाख ७८ हजार ‘भुक्तानी’ !

प्रधानमन्त्रीको बचाउमा उभिएका एकै वकिललाई ६ लाख ७८ हजार ‘भुक्तानी’ !

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बिहीबार बहस सकेका छन् । विघटनको मुद्दामा विपक्षी बनाइएका प्रधानमन्त्री.....

जन्मदिनमा पुस्तकालयलाई पुस्तक सहयोग

जन्मदिनमा पुस्तकालयलाई पुस्तक सहयोग

कोहलपुरका एक ब्यवसायीले आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन । कोहलपुर नगरपालिका १० बिद्युतरोडमा हार्डवेयर पसल संचालन गर्दै आएका दिपक अर्यालले आफ्नो जन्मदिनका अवसरमा स्थानिय ज्ञानोदय पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएका छन । अर्यालले शुक्रबार आफ्नो जन्मदिनको अबसरमा जडिबुटी, आयूर्वेद र तिनको.....

साँसद अथकद्धारा जय किसान माविको भवन उद्घाटन

साँसद अथकद्धारा जय किसान माविको भवन उद्घाटन

बाँकेको नरैनापुर गाउँपालिका ६ भोजपुरमा रहेको जय किसान माविको ६ कोठे नयाँ भवन उद्घाटन गरीएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको दुई तले पक्की भवनको शुक्रबार बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले उद्घाटन गरेका हुन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत.....

नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिभल शुरु

नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिभल शुरु

नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिभल शुरु भएको छ । मिठो छ फुड प्रालिले फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिभल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिए । शाहले अनलाईन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका.....

सवा लाख मुल्य बराबरको अबैध सामान बरामद

सवा लाख मुल्य बराबरको अबैध सामान बरामद

भारतबाट भन्सार छली नेपाल भित्राईएका सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. १३ बाट १ लाख २३ हजार पाँच सय मुल्य बराबरको बिभिन्न अबैध सामग्री बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार भन्सार छलि ल्याईएका १७० थान सुट, ४ कार्टुन डटपेन, ४ थान ब्याट्रि गरी.....

Nabintech
  • विभिन्न पार्टी परित्याग गरी २३ जना जसपामा प्रवेश

    विभिन्न दल परित्याग गरी २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । शनिबार बाँकेको कोहलपुरमा आयोजना गरीएको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा...

    प्रेस संगठन बाँकेको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    प्रेस संगठन बाँकेमा आवद्ध सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन । शनिबार बाँकेको अगैयामा आयोजना गरीएको विशेष कार्यक्रममा संगठनको जिल्ला कमिटिमा आवद्ध...

    थोरै लगानीका व्यवसायको संरक्षण आवश्यक : लोकतान्त्रीक समूह

    बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा...

    ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी...