दाङको तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोरखा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । घाईते मध्ये ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।
गाडि ओभरट्याग गर्न खोज्दा लमही-तुलसीपुर सडक खण्डको मोतिपुरमा दुर्घटना भएको हो । सोमबार साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेको बसको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण आउँना बाँकी छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

८ आश्विन २०७५, सोमबार १८:४१ प्रकाशित