विविध कार्यक्रम गरि संविधान दिवस मनाईएको छ । दिवसकै अवसरमा कोहलपुर नगरपालिकाले बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । दिवसको पुर्वसन्ध्यामा नगर सरसफाई अभियान संचालन गरेको नगरपालिकाले दिवसको दिन अर्थात असोज ३ गते झाँकी सहितको र्याली निकालेको थियो । बिहान झाँकी सहितको र्याली निकालेको कोहलपुर नगरपालिकाले ३ गते बेलुका दिप प्रज्वलन गरेको थियो ।
दिवसकै अवसरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिकाको हलमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
४ आश्विन २०७५, बिहीबार १६:१९ प्रकाशित