संबिधान दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नगरपालिकाको कार्यालयबाट निस्किएको प्रभातफेरीले कोहलपुर बजार परिक्रमा गरेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभालाई नगरपालिकाका नगर लुट बहादुर रावतले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा उहाले जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संबिधान उपलब्धिमुलक रहेको बताउनुभयो ।
यस्तै नगर प्रमुख रावतले संबिधान दिबस र राष्ट्रिय दिबसको अबसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली नागरिकहरुलाई, बिशेषत कोहलपुर नगरबासीहरुलाई सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एबं आपसी सद्भाब कायम हसन सकोस भन्ने शुभकामना सन्देश पनि दिनु भएको थियो । 

कोणसभामा कोहलपुर नगरपालिकाकी उपमेयर ले स्वागत मन्तब्य राख्नु भएको थियो । थारुले उपस्थित सबैलाई संबिधान दिवसको अबसरमा सबैलाई शुभकामना समेत दिएकी थिइन । 
कार्यक्रममा कोहलपुरमा रहेका उद्योगि ब्याबसयीहरु, बैजनाँथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचाल, पार्टिका तर्फबाट नेकपाका नेता खिल प्रसाद भुसाल, नेपाली कांग्रेसका बलराम शर्मा लगाएतका बक्ताहरुले शुभकाना दिएका थिए । 
प्रभातफेरी कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका बिभिन्न बिद्यालय, सरकारी कार्यालय र संघ संस्थाहरु, सुरक्षा निकाय को उल्लेखिय उपस्थिती रहेको थियो ।

३ आश्विन २०७५, बुधबार ११:०८ प्रकाशित