संबिधान दिवसको पुर्बसन्ध्यामा कोहलपुर नगरपालिकाले सरसफाई कार्यक्रम गरि मनाएको छ । 

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका सरसफाई कार्यक्रममा सुरक्षा निकाय, बिद्यालयका बिद्यार्थी, जनप्रतिनिधी र स्थानियको उपस्थिती रहेको थियो । कोहलपुर नगरपालिकाको अगुवाईमा र्इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी गण त्रिपुरा, नगर बिकास समिती, इलाका बन कार्यालय र बिभिन्न बिद्यालय र अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सरसफाई कार्यक्रममा उपस्थिती रहेको थियो ।
सरसफाई कार्यक्र कोहलपुर न्यूरोड देखि अतिथी होटलसम्म सरसफाई गरिएको थियो । संबिधान दिबसलाई सफल र भब्य रुपमा मनाउनकालागि सरसफाई कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बताए ।

भोलि संबिधान दिवसका दिन कोहलपुर नगरपालिका देखि साँझा चोकसम्म प्रभातफेरी निकालिने समेत सो कार्यक्रममा जानकारी गराईएको थियो । यस्तै असोज ४ गते कोहलपुर स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिने मेयरले जानकारी दिए ।
२ आश्विन २०७५, मंगलवार ११:२८ प्रकाशित