नापी सर्वेक्षक घुससहित पक्राउ
  • काँचुली खबर

नापी कार्यालय बुढानीलकण्ठ काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले कुवँरलाई सोमबार पक्राउ गरेको हो ।

घुसबापतको रकम रु.२५ हजार लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २ आश्विन २०७५, मंगलवार १०:५५ प्रकाशित
  • Nabintech