ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिती चयन गरेको छ । गत असार १९ गते स्थगित गरिएको साधारणसभा बैधानिक रूपमा आज पुन संचालन गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले जानकारि दिए । कोहलपुर(१२ चप्परगौडिस्थित होटल वेष्टर्न रिभर साईडमा संचालन गरिएको साधारणसभाले पुस्तकालयको नयाँ कार्यसमिति चयन गरेको सचिव वेल्वासेले जानकारि दिए । 
साधारणसभामा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवि, आजिवन सदस्य, पत्रकार, साहित्यकार लगायतको उपस्थितिमा नयाँ कार्यसमितीको चयन गरिएको हो । सर्बसम्मत रुपमा ज्ञानोदय पुस्तकालयको अध्यक्ष माहरिभक्त अधिकारि , उपाध्यक्षमा संगिन शर्मा, सचिव बलबहादुर खड्का , सह सचिव माया गौतम, कोषाध्यक्ष बिनोद पौडेल र सदस्यहरुमा सुरेन्द्र बहादुर थापा कृष्णा कुमारि चालिसे, टंक लामिछाने, निर्मला सुनार, दिपक राई , डा. देबेन्द्र आचार्य, बद्री ढकाल र राजेन्द्र बिष्टको नया कार्यसमिती बनाइएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३१ भाद्र २०७५, आईतवार १४:३९ प्रकाशित