‘हत्यारालाई कारवाही नभए, हामीलाई पनि मारिदेउ’ !
  • काँचुली खबर

बलात्कारपछि हत्या गरिएकी निर्मलाकी बुबा यज्ञराज पन्तले छोरीको हत्यारा पत्ता लगाउन प्रशासन उदासीन बनेको बताएका छ । वास्तविक हत्यारा पत्ता नलगाएको र हत्याको आरोप लगायएका दीलिपसिंह बिष्ट पनि रिहा भएपछि निर्मलाको परिवार न्याय खोज्न काठमाडौ पुगेका छन ।

‘मेरो छोरीको न्याय मिलेको छैन’ निर्मलाको बुबाले बिहिबार राजधानीमा भने, ‘हामीले अरु थोक केही मागेको छैन । छोरीको हत्याराको कारवाही हुनुपर्यो । होइन भने हामीलाई पनि मारीदेउ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २८ भाद्र २०७५, बिहीबार १५:११ प्रकाशित
  • Nabintech