काठमाडौं- काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्छु भन्दै निर्वाचन जितेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको रेल चढ्ने सपना पूरा गर्ने देखिएको छ । काठमाडौं महानगरमा तीन वर्षमा मोनोरेल सञ्चालन हुने भएको छ । चिनियाँ कम्पनी सिआरसिसी काठमाडौं महानगरमा मोनोरेल सन्चालन गर्न सकिने सम्भावना औँल्याएको छ ।
कम्पनीले उपत्यकामा मोनोरेल सञ्चालन गर्न तीन वर्ष लाग्ने बताएको छ । तीन चरणमा तीन वर्षभित्र काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिनेछ। कम्पनीले १ खर्ब १६ अर्बको लागतमा उपत्यकामा मोनोरेल सञ्चालन गर्न सकिने बताएको हो । तर, विज्ञहरूले भने काठमाडौं उपत्यका लागि मानोरेल उपयुत्त नभएको बताउँदै आएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२८ भाद्र २०७५, बिहीबार १३:१५ प्रकाशित