काठममाण्डौँ- बिश्व ठकुरी समुदयायको साझा थलो ठकुरी सहयोग संजालले बलत्कारीलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग सहित हस्ताक्षर अभियानको सुरुवात गरेको छ । संजालको केन्द्रिय कार्यलय नक्सालमा हिजो आयोजित तीज कार्यक्रमको अवसरमा उक्त अभियानको सुरुवात गरिएको हो । 
देशमा बढ्दो यौन हिंसा र बलत्कारका घटनाहरुलाई मध्य नजर राख्दै संजालले सरकारलाई मृत्यु दण्डको कानुन बनाउन दबाब स्वरुप हस्ताक्षर अभियानको सुरुवात गरेको हो । समाज प्रतिको ठकुरी समुदायको उत्तरदायित्व स्वरुप यो अभियान संचलन गरेको संजालका अध्यक्ष रेशम जंग शाहले बताए । शाहको हस्ताक्षरबाट सुरु गरिएको अभियानमा सयौले एक्केबद्धता जनाइ सकेका छन् । 
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
करिब एकहप्ता सम्म चल्ने हस्ताक्षर अभियान राजधानी लगायत संजालका शाखा रहेका संपुर्ण जिल्लाहरुका सार्वजानिक स्थान र बिदेशमा समेत चल्ने संजालले बताएको छ । करिब लाखौको हस्ताक्षर संकल गरेर सरकारलाई बुझाउने संजालको योजना रहेको छ ।
२४ भाद्र २०७५, आईतवार ११:३२ प्रकाशित