भिजन टेलिभिजन एकल तिज गित नृत्य प्रतियोगिता २०७५ आजदेखि शुरु भएको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

भाद्र २१ र २२ गते अडिसन राउन्ड भई भाद्र २५ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई जनही रु एक लाख, ५० हजार , ३०हजार र २० हजार रहेको छ । उत्कृष्ट दश प्रतियोगिहरुलाई एक जोर सारी र चोली पनि उपहार गर्ने बताएको छ । उक्त प्रतियोगितामा ६६ जनाले सहभागिता जनाएका छन ।

आज हुने अडिसनमा १० जना प्रतियोगीहरु फाईनल राउन्डका लागी छनौट हुने छन ।
२१ भाद्र २०७५, बिहीबार १६:२६ प्रकाशित