मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका-२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पु¥याउने बित्तिकै मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ।
१७ भाद्र २०७५, आईतवार १७:४४ प्रकाशित