बाँके स्कुल आईडल-२०७५ को सेमिफाइनल राउन्ड सम्पन्न भएको छ । बाँकेकै सबैभन्दा ठुलो धनराशीको उक्त प्रतियोगिताको आगामी भदौ ३० गते हुने फाईनल हुने भएको छ ।
फाईनलकालागि जिल्लाका १० स्कुल बिच भिडन्त हुने भएको छ । शनिबार सम्पन्न समिफाईनल राउण्डबाट १० उत्कृष्ट विद्यालय फाईनलकालागि छनौट भएका हुन । भदौ ३० गते हुने ग्राण्ड फिनालेमा सहभागी हुन राष्ट्रिय स्तरका कलाकारहरु नेपालगन्ज आउने आयोजकले जनाएको छ ।
‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराकासाथ मिडिया ल्याब प्रोडक्सन प्रा।लि। ले पहिलो पटक बाँके स्कुल आइडल-२०७५ प्रतियोगिता संचालन गरेको हो । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय र तृतिय हुन सफल प्रतिस्प्रधी वा विद्यालयलाई क्रमशः ७१ र ५१ हजार सहित ट्रफि प्रदान गरिने आयोजक संस्था मिडिया ल्याब प्रोडक्सन प्रा।लि। का अध्यक्ष भरत महतोले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378




१७ भाद्र २०७५, आईतवार १६:०३ प्रकाशित