अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको पेशागत संघ अखिल नेपाल सिलाई मजदुर संघ नगर कमिटी गठन गरियको छ । मानसिह परियारको अध्यक्षतामा भएको एक भेलाले बिकास साहुको अध्यक्षतामा ११ सदस्यीय नेपालगन्ज नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बरकत अलि शेष, सचिव बव्लु अनसारि, सह सचिव राजु राई र कोषाध्यक्षमा शिबराज लोध चयन भएका छन ।
त्यसै सदस्यहरुमा एजाज अहमद हल्वाई, अनुप परियार, तिलक परियार, नुर अलि शेष, सानू अन्सारि र रिजवान कुरेसि चयन भएका छन ।
१७ भाद्र २०७५, आईतवार १५:१३ प्रकाशित