बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । कलिउडमा धेरै नै चर्चामा आइरहेका अभिनेता अनुप बिक्रम शाहीसँग बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले एकैसाथ नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्।
विक्रम जोशीले निर्देशन गर्न लागेको यस चलचित्रमा अनुप बिक्रम शाहीको मुख्य भुमिका हुनुका साथै कलाकार रविन्द्र झा, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारहरुको अति नै जोडदार अभिनय रहनेछ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्ने चलचित्रको नाम ‘पासवर्ड’ हो। चलचित्रको छायांकनको लागि अनुप बिक्रम केही दिनमा लण्डनमा उड्दै छन्। साथै सन्नी पनि केहि दिनमा लण्डन उड्नेछिन्। फिल्ममा सन्नी र अनुपको धेरै सिनहरु रहेको छ।
चलचित्र खिच्नको लागि भारतबाटै प्राविधिक टोली ल्याईने छ । सन्नी लियोनीले यस चलचित्रको लागि करोड बढि भारतिय रुपियाँ लिएर काम गर्न लागेकी हुन्।