सडक दुर्घटनाका न्युनिकरणका लागी सचेतनामुलक बोर्ड लगाउदै ट्राफिक प्रहरी
  • काँचुली खबर

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनिकरणका लागी नेपालगंन्ज कोहलपुर सडक खण्डको पिपरीमा बाईक स्केल्लेटन राखिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगन्ज कोहलपुर सडक खण्डमा दैनिक जसो दुर्घटना बढ्दै गएका कारण यस्तो दुर्घटना भएको बाईक राखेर सचेतिकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए । उनले भने ‘बढि सडक दुर्घटना हुने ठाउहरुमा यस्ता जनचेतनामुलक बोर्डहरु राख्ने भाबि योजना रहेको छ । ’

  • १२ भाद्र २०७५, मंगलवार १९:१६ प्रकाशित
  • Nabintech