लालबकैया नदिमा ४० जना सवार डुंगा पल्टिएको छ । सनिबार साँझ साढे सात बजे भएको डुंगा दुर्घटनामा १८ जना बेपत्ता भएका छन् । ९ जनाको जिबितै उद्धार गरिएको छ ।
बयस्क र पौडिन जान्नेहरु २२ जना नदीबाट बाहिर निस्कन सफल भएका छन् । तर महिला र बालबालिका सहित १८ जना बेपत्ता भएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घटनास्थलमा स्थानीय गाउँलेहरु भेला भएर वेपत्ता भएकाहरुको खोजीमा जुटेपनि प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गौर नगरपालिका ४ टिकुलियाघाट नजिक उक्त दुर्घटना भएको हो । इशानाथ नगरपालिकाबाट सदरमुकाम गौैर तर्फ आउने सर्वसाधारणहरु डुंगा दुर्घटनामा परेका हुन् ।
९ भाद्र २०७५, शनिबार २०:१६ प्रकाशित