बकर ईदको अन्तिम दिन बैजनाथ गाउँपालिका वडा नं. ५ मा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । बैजनाथ गाउँपालिका वडा ५ स्थित गुरुवागाँउका ४० घरमा रहेका शुन्य मुसलमानहरुसँग खानपान गदै बकर ईदलाई विदाइ गरेका हुन । बैजनाथ गाउँपालिका कार्यालयका अध्यक्ष मान बहादुर रुचालले शुन्य मुसलमानका मौलान मोहमद साहजितलाई अङ्कमाल गर्दै शुभकामना दिएका थिए ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष कार्यपालिका सदस्य वडा अध्यक्ष मन बहादुर खत्री प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र बहादुर माझी लगायतको सहभागिता रहेको गाउँपालिका प्रेस सल्लाहकार रबि रोकायाले जानकारी दिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
८ भाद्र २०७५, शुक्रबार २१:४८ प्रकाशित