वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसभित्र रहेको पुस्तकालयकालागि आवश्यक पुस्तहहरु संकलन कार्य सुरु गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा पुस्तक संकलन कार्य सुरु गरिएको हो ।
पुस्तकल संकलन अभियान अन्तर्गत शुक्रबार केन्द्रिय पुस्तकालय र अन्य विभिन्न पुस्तकालयहरुबाट संकलन गरिका पुस्तकहरु हस्तान्तरण गरिएको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको एकल प्रयासमा संकलन गरिएका ति पुस्तकहरु एक कार्यक्रमका बिच बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिर शर्मालाई हस्तान्तरण गरिएको हो ।
पुस्तक हस्तान्त्रण कार्यक्रममा वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिर शर्मा, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीकासाथै क्याम्पस संचालक समितिका सदस्य, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

८ भाद्र २०७५, शुक्रबार १२:४२ प्रकाशित