अबैध रुपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा ३२० पिस बोइलर कुखुरा नियन्त्रण गरिएको छ । प्रहरीको ५ नं. प्रदेश व्यूरोले नेपालगन्ज उप-महानगरपालिका-१० विद्युत रोडबाट अबैध रुपमा कुखुरा ल्याउँदै गरेका ५ जनालाई नियन्त्रण लिएको हो । उनिहरुबाट प्रहरीले ९ वटा साईकल समेत बरामद गरेको जनाएको छ ।
भारतबाट क्वारेन्टाईन नगराई अबैध रुपमा कुखुराहरु साईकलमा ल्याउँदै गरेको सुचनाको आधारमा प्रहरीले उनिहरुलाई नियन्त्रण गरेको र थप कारबाहिकोलागि पशु क्वारेन्टाईन बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२९ श्रावण २०७५, मंगलवार १२:५७ प्रकाशित