४० हजार नगद सहित चौधरी पुरस्कृत
  • काँचुली खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री बास्कोटाले आदिवासी जनजाति समुदायको मुद्धा उठानमा खेलेको भुमिकाको प्रशंसा गरे । १९ वर्ष पुरा गरेको फोनिजलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझै शसक्त रुपमा संस्थाको उपस्थिति देखाउन आग्रह गरे ।

दिवसका अवसरमा पत्रकारहरु उजिर मगर, भैरब आङला, छेटु शेर्पा र विमला चौधरीलाई राष्ट्रिय पत्रकारीता पुरस्कारबाट सम्मानित गरीएको छ । नगत ४० हजार पुरस्कार राशी सहित ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरीएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २७ श्रावण २०७५, आईतवार १९:०० प्रकाशित
  • Nabintech