जलेको अवस्थामा भेटिएकी सृजनाको हत्या भएको आशंका
  • काँचुली खबर

१५ चैत्र, नेपालगन्ज । शनिबार राति नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा जलेको अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मध्यराती जलेको अवस्थामा भेटिएकी सृजना बुढाको हत्या भएको उनको परिवारले आरोप लगाएको छ । तीन वर्षीय बच्चाको आमा समेत रहेकी सिर्जनालाई उनकै श्रीमान् र परिवारले हत्या गरेको परिवारले आरोप लगाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालय बाँकेले घटना बारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

  • १५ चैत्र २०८२, आईतवार १३:३३ प्रकाशित
  • Nabintech