३० फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सेमिफाइनल खेल खेल्न राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी र लोकेश बम कोहलपुर पुगेका छन् । शनिबार ऐरी र बम सेमिफाइन खेल खेल्न कोहलपुर आएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान समेत रहेका ऐरी र बमलाई प्रतियोगिता संयोजक विनयक गिरीले खादा र माला लगाएर कोहलपुरमा स्वागत गरे । भोलि हुने सेमिफाइनल खेलमा ऐरी र बम एक अर्काको प्रतिद्धन्द्धी भएर मैदान उत्रिने संयोजक गिरीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार बम कोहलपुर स्पोर्टस एकेडेमीबाट र ऐरीले न्यू होराइजन स्पोर्टस क्लब बाट खेल्ने भएका हुन् ।
प्रतियोगिता कोहलपुर-११ स्थित कोहलपुर क्रिकेट रंगशालामा फागुन २८ गतेदेखि सञ्चालन भइरहेको छ ।
३० फाल्गुन २०८२, शनिबार २१:४७ प्रकाशित