बिरामी बोकेर नेपालगन्ज उडेको हेलिकप्टर घुइयाबारीमा अवतरण
  • काँचुली खबर

१६ माघ, सल्यान । जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सल्यानको कालीमाटी गाउँपालिका ७ घुइयाबारीमा अवतरण भएको छ ।

जुम्लाबाट हृदयघातका बिरामी लिएर सुर्खेत हुँदै आएको मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर शुक्रबार दिउँसो पौने २ बजेतिर घुइयाबारीमा अवतरण भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालगन्जमा मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि घुइयाबारीमा अवतरण भएको कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए ।

नेपालगन्ज हुँदै हृदयघातका बिरामीलाई काठमाडौं लैजानुपर्नेमा घुइयाबारीमा अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्स बोलाएर पठाउने तयारी भएको हेलिकप्टर पाइलटलाई उद्धृत गर्दै वडाध्यक्ष मित्रलाल रिजालले बताए ।

  • १७ माघ २०८२, शुक्रबार १६:१६ प्रकाशित
  • Nabintech