बलात्कार आरोपमा कोहलपुरबाट एक जना पक्राउ
  • काँचुली खबर

२१ मंसिर, कोहलपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाहीले एक महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २२ मंसिर २०८२, आईतवार १४:१९ प्रकाशित
  • Nabintech