११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो ।
त्यस्तै, एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय मुस्कान खातुन पनि नेकपामा प्रवेश गरेकी छिन् । खातुनलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा प्रवेश गराए ।
पर्साकी खातुनलाई १६ वर्षको उमेरमा एसिड प्रहार भएको थियो । ठूलो संख्यामा जेनजी युवासहित पार्टीमा प्रवेश गरेकी उनलाई नेकपाको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।
अहिले सभा गृहमा घोषणा सभा चलिरहेको छ ।
१२ मंसिर २०८२, बिहीबार १७:२५ प्रकाशित