सुत्केरी महिलालाई पौष्टिक आहार वितरण
  • काँचुली खबर

७ मंसिर, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेकाे छ । ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका २८ जना सुत्केरी महिलालाई आमा तथा शिशु स्याहार अन्तर्गत पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष लाल बहादुर रानाले बताएका छन् ।

पौष्टिक आहार अन्तर्गत एक क्यारेड अण्डा, एक लिटर खाने तेल, ब्रस, मन्जन र साबुन एक-एक थान, नुन एक प्याकेट, मम्फलि दाना साढे एक किलो, हर्लिस एक थान वितरण गरीएकाे रानाले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“वडा भित्र रहेका सुत्केरी महिला आवश्यक पर्ने पौष्टिक आहार उपलब्ध गराएका छौं” उनले भने “पौष्टिक आहार वितरण कार्यलाई चौमासिक रुपमा गरिनेछ ।”

महिलाहरुलाई सुत्केरी अवस्थामा विभिन्न पाेसिलाे खानेकुरा आवश्यकता पर्ने हुँदा पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष रानाले बताए ।

कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेमा खुशि व्यक्ति गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सहभागिहरुले सुझाव दिएका छन् ।

  • ८ मंसिर २०८२, आईतवार १९:४४ प्रकाशित
  • Nabintech